Logo

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त, १६ बर्षे बैंकिङ अनुभव

काठमाडौं । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा सिमर प्रसाद दाहाल नियुक्त भएका छन । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै उनी बैशाख २० गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन । करिव १६ वर्ष अघि बैंकिङ करियर थालेका चार्टर एकाउन्टेन्ट उनी एक अनुभवी बैंकरका रूपमा परिचित छन…