Logo

एनआईसी एशिया बैंकको शाखा काठमाडौंको गोंगबुमा, शाखा संख्या २८२ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं महानगरपालिका २६ गोंगबुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । बैंकले २ सय ८२ शाखा, २ सय ८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा २५ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको…