Logo

एनआईसी एशिया र ह्याम्स अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटल, धुम्बाराही बीच एक सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स हस्पिटलमा सहुलियतका लागि सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका सरोकारवालाहरुले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट…