Logo

स्याङ्जामा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यालय स्याङ्जाको आँधिखोलामा संचालमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै स्याङजा जिल्ला, अाँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । स्याङजा जिल्ला आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले उक्त शाखाको उद्घाटन गरेका हुन । बैंकले हाल २ सय ८२ शाखा कार्यालयहरु, २ सय…