Logo

कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा

काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्दै आएको प्रभ बैंकले कपिलवस्तुको शिवराज नगरपालिको चन्द्रौटामा नयाँ शाखा संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्गसेवा विस्तार गरेकोमा…