Logo

सनराइज बैंक र रिलायबल नेपाल लाईफबीच सम्झौता, बैंकका शाखा मार्फत जीबन बीमा

काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीको जीबन बीमा योजनाहरु बैंकको सम्पूर्ण शाखा मार्फत बिक्री गर्न सक्नेछन । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैकले १ सय ५ शाखा, २९ शाखारहित…