Logo

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त, २५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । केही दिनअघि मात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर देवकोटाले सिटिजन्स बैंकसँग बिदा भएका भएका थिए । स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग जोडिएका देवकाटासँग २५ वर्ष बैंकिङ क्षेत्रमा…