Logo

चितवन महानगरको फलफूल तथा तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा शुरु

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ । एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीले चितवनको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर…