काठमाडौं । जनता बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रमको आयोजना गर्दै चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । अन्य शाखाहरु जस्तै बैंकको सो शाखाबाट पनि स्थानिय सेवाग्राहीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । उक्त शाखा सञ्चालन पश्चात चितवन जिल्लामा बैंकका ८…