Logo

मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुढानिलकण्ठस्थित होटल सबरीनाबीच एक सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई होटलको सेवामा विशेष छुट प्रदान गर्ने गरी आईतबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाकोसेवा लिदा १० प्रतिशतसम्म छुट…