Logo

रेमिटान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, दैनिक २ अर्ब ७० करोड भित्रिँदै

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा गत आवको सोही अवधिको तुलनामा रेमिटान्स आप्रवाहमा झण्डै ११ प्रतिशतको वृद्धि भएको छ । गत आवको ७ महिनामा ०.७ प्रतिशतले घटेको यस्तो आप्रवाह चालु आवको साउन देखि माघसम्ममा भने १० दशमलव ९ प्रतिशतले बढ्दै ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक…