Logo

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड, अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लिमिटेडले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त कार्डमार्फत् भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी…