Logo

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता, टाटाको गाडी खरिदमा ७० प्रतिशत कर्जा सहजै पाईने

काठमाडों । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ । टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा उपलब्ध गराउने गरी बैंकले कम्पनीसँग कर्जासम्बन्धि सम्झौता गरेको हो । सम्झौता अनुसार सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।…