Logo

अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने, आयोजनाबाट ९.७ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो । ९.७ मेगावाट उत्पादन क्षमता रहेको अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युतले ताप्लेजुङ र पाँचथर…