Logo

कुमारी बैंक र दृष्टि दि भिजन आइबीच सम्झौता, आँखा उपचारसम्बन्धी सेवामा छुट

काठमाडौं । कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता–पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.बाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले…