Logo

सिभिल बैंकका २ नयाँ निक्षेप योजना सार्वजनिक, ७ प्रतिशत ब्याजदरसहित घातक रोगको बीमा सेवा

काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याज दर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले शुक्रबार सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) गरी २ नयाँ योजना सार्वजनिक गरेको हो । न्युनतम मौज्दात २५ हजार रुपैयाँ रहेको ‘सुपर प्रिमियम वचत खाता’मा बैंकले वार्षिक ६ दशमलव ०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित…