Logo

हिमालयन बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा छुट, प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था

काठमाडौं । हिमालयन बैंक लिमिटेड र ई-कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट…