Logo

सिद्धार्थ बैंकको नाफा बढेर ३ अर्ब नजिक, नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा करिब ३ अर्ब खुद नाफा आर्जन गरेको छ । गत असार मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…