Logo

एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड १० लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै…