Logo

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्सबीच सहकार्य, बैकिङ सुविधा उपलब्ध गराउन सम्झौता

काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी…