Logo

कुमारी स्मार्ट लगिन च्यालेन्ज शुरु, बिजेतालाई १० हजार नगदको पुरस्कार

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’ नामक आकर्षक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस…