Logo

व्याज आम्दानीसँगै घट्यो एभरेष्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड

काठमाडौं । एभरेष्ट बैंकको खुद व्याज आम्दानीसँगै खुद नाफा ओरालो लागेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत असार मसान्तसम्म १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ३४ प्रतिशत कम हो। गत बर्षभरी बैंकको खुद ब्याज आम्दानी २५…