काठमाडौं । हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मेसिनबाट…