Logo

एभरेष्ट बैंकले कमायो ३ अर्ब ४५ करोड नाफा, वितरणयोग्य नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको चालु आवको…