काठमाडौं । नेपाल राष्ट्र बैंकको ३ निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशकमा वरिष्ठहरु चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल कार्यकारी निर्देशक बनेका हुन् । केन्द्रीय बैंक मानव संशाधन विभागका अनुसार अधिकृत प्रथम पदका तीनै अधिकारीहरु अधिकृत विशिष्ट श्रेणीमा बढुवा भएका हुन् । उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण,…