काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगानी गर्ने भएको छ। बैंकले फागुन २३ गते (शुक्रबार) एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदर प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका…