Logo

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्रीबीच भेट, निर्धक्क भएर काम गर्न आश्वासन

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । शुक्रबार एसोसिएसनले अर्थमन्त्री पुनलाई भेट्दै वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकाे हो । डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा…