काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक र प्रमुख कार्यकारी अधिकृत बन्न थप कडाई गरेको छ । राष्ट्र बैंकले सबै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अबका दिनमा प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभुमि देखिएको व्यक्ति भए त्यस्तो सजाय भुक्तान गरेको ५ वर्ष नभई बैंक तथा वित्तीय संस्थाको संचालक तथा सीईओ…