Logo

विदेशी लगानी र ऋण भुक्तानीलाई सहमति नचाहिने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था (नियमावली सहित)

काठमाडौं । वैदेशिक लगानी भित्र्याउन र ऋण वापत ल्याएको रकम फिर्ता लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ जारी गर्दै उक्त व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुरुप विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी…