Logo

हुण्डीको आशंकापछि रेमिट कम्पनी माथि थप कडाई, सबै कारोबार रेमिट कम्पनीको प्रणालीबाट मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट कम्पनी माथि थप कडाई गरेको छ । पछिल्लो समय रेमिट कम्पनीमार्फत हुण्डी हुण्डी कारोबार बढेको गुनासो आएपछि रेमिटान्स सेवा प्रदान गर्ने कम्पनी माथि थप कडाई गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोही अनुरुप अबका दिनमा रेमिट कम्पनी तथा उक्त कम्पनीका सब–एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद…