Logo

तरलता संकट बढेपनि रोकिएन बैंकको कर्जा लगानी, निक्षेप बाहिरिने क्रम बढ्दो, सीडी अनुपात ९१ प्रतिशत नजिक

काठमाडौं । केही समययता बजारमा चरम तरलता अभाव भएपनि बैंकहरुको कर्जा विस्तार भने रोकिएको छैन । नेपाल बैंकर्स संघले जारी गरेको तथ्याङ्क अनुुसार पछिल्लो सयम बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेपनि कर्जा लगानीपनि सोही अनुरुप बढिरहेको छ ।पछिल्लो एक हप्तामा नेपालका २७ ओटा बाणिज्य बैंकबाट १४ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । साथै सो…