Logo

गभर्नरले भने, आवश्यक सामान मात्र ल्याउन आयातमा नगद मार्जिन, ९२ अर्ब पुनर्कर्जा स्वीकृत

काठमाडौं । देशमा आवश्यक सामान मात्र भित्र्याउनका लागि आयातमा सतप्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘अहिले आयात गरिएका धेरै सामानहरु थन्किएर बसेका कारण बजारमा रकम अभाव देखियो,’ उनले भने, ‘अबका दिनमा आवश्यक र खपत हुने सामान मात्र आयात होस भनेर त्यस्ता सामान आयातमा नगद मार्जिनको व्यवस्था गरिएको…