काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले लगाउँदै आएको आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले हालसम्म लिँदै आएको नगद मार्जिनको व्यवस्था खारेज गरेको हो । गत बर्ष पुस ५ र माघ २६ मा परिपत्र जारी गर्दै राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा ५० देखि…