काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै संघसंस्था वा व्यक्तिले अनलाइन जुवामा विद्युतीय माध्यमबाट भुक्तानी गरेको पाईएमा खाता नै रोक्का गरिदिने चेतावनी दिएको छ । बैंकले मंगलबार साँझ एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजीलगायतका कार्यमा भुक्तानी गरिएको पाईए बैंक खाता, मोबाईल वालेटलगायतबाट हुने कारोबार नै रोक्का गरिने चेतावनी दिएको हो । यस्ता…