Logo

सानिमा लाईफ र सृजना फाइनान्सबीच सम्झौता, फाईनान्सबाटै बीमा सेवा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच एक सम्झौता भएको छ । ईन्स्योरेन्स र फाईनान्सले आयोजना गरेको एक कार्यक्रममा जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको हो । कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा फाइनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाइँले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त कार्यक्रममा कम्पनीका तर्फ…