Logo

सहकारीलाई पनि मर्जरमा लगिने, पैसा उत्पादनशील क्षेत्रमा लगाउने घाेषणा

सहकारीलाई पनि मर्जरमा लगिने, पैसा उत्पादनशील क्षेत्रमा लगाउने घाेषणा



काठमाडौं । सरकारले सहकारीलाई मर्ज हुन प्रेरित गर्ने भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एउटै उद्देश्य र प्रकृतिका सहकारीलाई एकीकृत हुने सरकारले प्ररित गर्ने बताएकी हुन् ।

सरकारीको पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गरिने सरकारको योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL