रामराजा श्रेष्ठ, काठमाण्डौ । भारतको अघोषित नाकाबन्दीले देशको आर्थिक बृद्धिदर नै नकारात्मक हुने देखिएको छ । भर्खरै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्याङ्कले यस्तो देखाएको हो । चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर जिरो दशमलव ९ प्रतिशत ऋणात्मकदेखि १ दशमलव ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । गत आवमा पनि भुकम्पनका कारण देशको आर्थिक बृद्धिदर…