Logo

कृषि विकास बैंकले घटायो ब्याजदर, पर्यटन र पुनर्निर्माण प्राथमिकतामा

कृषि विकास बैंकले आफ्नो ब्याजदर घटाएको छ । राष्ट्रिय प्राथमिकतामा परेका क्षेत्रको व्याजदर घटाएको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले बताए । ‘हामीले पर्यटन, कृषि, पुनर्निर्माण र होटल रेष्टुराँमा ब्याजदर घटाएका छौं,’ उनले भने, ‘ती क्षेत्रलाई प्राथमिकतामा राख्दै साविकको दरमा १ प्रतिशत ब्याजदर घटाएका छौं ।’ हाल बैंकले क्षेत्रगत रुपमा १० देखि ११ प्रतिशतसम्म ब्याज…