अन्तिम समयमा आएर नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ग्राण्ड बैंक खरिद गर्न रोक लगाएपछि मर्जर प्रक्रिया अघि बढाएको छ । कात्तिकको दोस्रो साताभित्र विशेष साधारण सभा बोलाएर ग्राण्डसँग मर्जरमा जानका लागि प्रक्रिया शुरु गरिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत असोक शेरचनले बिजखबरलाई बताए । ‘हाल राष्ट्र बैंकले मर्जरमा जानका लागि लेटर अफ इन्टेण्ट (एलओआई) दिइसकेको…