काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खाली भएको छ । तत्काल सीईओ कृष्णप्रसाद शर्माको ४ वर्षे कार्यकाल सकिएपछि सो पद खाली भएको छ । उनको हिजोबाट पदावधि सकिएको हो । सीईओ पद खाली भएसँगै नयाँ सीईओ नियुक्तीका लागि आवेदन माग गर्न लागिएको बैंक स्रोतले जानकारी दिएको छ । सरकारी स्वामित्वमा संचालित…