Logo

प्रभु र बीमा संस्थानबीच सम्झौता, बैंकमार्फत बीमा गर्न सकिने

प्रभु र बीमा संस्थानबीच सम्झौता, बैंकमार्फत बीमा गर्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ माघ, काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच  ब्यानकाससुरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशेक शेरचन र राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रशासक आश्विनीकुमार ठाकुरले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले प्रभुको शाखामार्फत जीवन बीमा गर्न तथा सोको प्रिमियम रकम बुझाउन सक्नेछन् ।

beema sasthan-prbhu bank

बैंकका ६५ लाख भन्दा बढि ग्राहकहरु छन् । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यसप्रकारको सेवा उपलब्ध गराउन लागेको हो । यसबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL