Logo

नेपाल बैंकको सिईओमा शाह नियुक्त, ४ वर्षे कार्यकाल

बिजखबर संवाददाता १२ चैत, काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको आज बजसेको बैठकले शाहलाई सिईओमा नियुक्त गरेको हो । उनी खुला प्रतिस्पर्धाबाट छानिएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । सिइओका लागि उनीसँगै अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, समिर दाहाल, रधुनाथ खनाल र छपीराज पन्तले…