काठमाडौं । सरकारले समयमै डेपुटी गभर्नर नियुक्ती नगर्दा ‘आर्थिक पुर्नउत्थान कोष’ संचालनमा ढिलाइ हुने भएको छ । आर्थिक पुर्नउत्थान कोष राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा संचालन हुने भएकोले तत्काल नियुक्त हुन नसक्दा ढिलो हुने देखिएको हो । सरकारले भुकम्प तथा नाकाबन्दीबाट व्यवसायीमा परेको समस्या तत्काल समाधान गर्नका लागि सो कोष ल्याएको थियो । तर, डेपुटी…