Logo

तत्कालिन किष्ट बैंकका नायब महाप्रबन्धक घर्ती र श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा तत्कालिन किष्ट बैंकका नायव महाप्रवन्धक बीएन घर्ती र प्रवीण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार उनीहरु २ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जानकारी दिएको छ । किष्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको सिआइवीले…