Logo

खराब कर्जा घट्दा ग्लोबल आइएमई बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानीमा सुधार

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५२ प्रतिशतभन्दा बढी हो । बैंकले गत आबको सोही अबधिमा कुल ३३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले सो अबधिमा १ खर्ब…