Logo

जनता बैंक र नेपाल नेत्रज्योती संघबिच सम्झौता, दुर्गम क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गर्ने

काठमाडौं । जनता बैंक र नेपाल नेत्रज्योती संघबीच एक सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चालु आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौता अनुसार शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण…