Logo

एनआईसी एसिया बैंकको सिईओमा न्यौपाने नियुक्त, लेखापरिक्षकदेखि सिईओसम्मको यस्तो छ यात्रा

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंक संचालक समितिको आज बसेको बैंठकले न्यौपानेलाई सिईओमा नियुक्त गरेको हो । बैंकका सिईओ लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात श्री न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा…