Logo

इन्भेष्टमेन्ट बैंकले जित्यो मुद्दा, इटलीबाट २ अर्ब रुपैयाँ फिर्ता ल्याउँदै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीयन कम्पनी सिएमसीसँगको पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको छ । बैंकले तनहुँ जलविद्युत् आयोजनाको इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो । उक्त फैसलासँगै इन्भेष्टमेन्ट बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको २ अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने…