काठमाडौं । मुक्तिनाथ विकास बैंकले जारी लकडाउनमा पनि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमलाई जारी राखेको छ । यसै अन्तरगत बैकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश…