Logo

बिहीबारदेखि बन्द रहेको प्रभु बैंकको सबै सेवा आजदेखि पुनः सुरु

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा पुन सुरु गरेको छ । बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो । आइतबार बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भएकाले सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ । बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आइरहेको…